धनकुटामा बस र ट्याङ्कर ठोक्किँदा १२ जना घाइते

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ श्रावण ४, शुक्रबार (१० महिना अघि)
  • ७७ पटक पढिएको
धनकुटामा बस र ट्याङ्कर ठोक्किँदा १२ जना घाइते

साउन ४, धनकुटा । धनकुटा नगरपालिका १ सुकेपोखरीमा बस र ट्याङ्कर ठोक्किँदा १२ जना घाइते भएका छन् ।
धनकुटाबाट हिलेतर्फ जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरीत दिसाबाट आउँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएका हुन् ।

घाइतेहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइ सकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस