दलित अभियन्ता सुनार पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २९, मंगलबार (९ महिना अघि)
  • ९५ पटक पढिएको
दलित अभियन्ता सुनार पक्राउ

साउन २९, काठमाण्डौँ ।  एक सातादेखि माइतीघरमा धर्ना बसिरहेका दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ परेका छन् । संसद भवन प्रवेश गर्न खोज्दा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी हातखुट्टा साढे दुई किलोको साङ्लाले बाँधेर धर्ना धर्नामा बसिरहेका थिए । सरकारी निकायका दलितको प्रतिनिधित्वको विषय उठाउँदै उनले धर्ना सुरु गरेका हुन् । उनलाई प्रहरीले प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । सरकार निर्माण तथा राजनीति नियुक्तिमा दलित सुमदायलाई बेवास्ता गरेको र मुद्दा समेत पन्छाइएको भन्दै धर्नामा बसिरहेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस