अरुण नदी

अरुण नदीमा जलसतह बढ्यो, सर्तकता अपनाउन आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ३०, बुधबार (९ महिना अघि)
  • ८० पटक पढिएको
अरुण नदीमा जलसतह बढ्यो, सर्तकता अपनाउन आग्रह

साउन ३०, संखुवासभा । अविरल वर्षासँगै अरुण नदीमा जलसतह बढेको छ । जलसतह बढसँगै स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई आग्रह गरेको छ ।

स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

#अरुण नदी

ताजा अपडेट

खोजी गर्नुहोस