बसन्तपुरमा यसरी मनाइयाे गाईजात्रा (तस्विर)

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०८१ भाद्र ४, मंगलबार (८ महिना अघि)
  • ८१ पटक पढिएको
बसन्तपुरमा यसरी मनाइयाे गाईजात्रा (तस्विर)

भाद्र  ४, काठमाण्काडाैँ । काठमाडौंका नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन्।

एक वर्षभरि दिवंगत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व काठमाडौंको वसन्तपुरमा मनाइएको हो। नेवार समुदायका मृतकका परिवारहरुले बिहानैदेखि गाईजात्रा निकालेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस