क्लब फुटबलमा अग्यूरोको २ सय गोल पूरा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ श्रावण २१, सोमबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

साउन २१,काठमाडौँ । सर्जियो अगुरोले क्लब फुटबलमा २ सय गोल पूरा गरेका छन् ।

कम्युनिट शिल्डको उपाधिका लागि चेल्सी विरुद्ध मैदान उत्रिएका अगुरोले म्यानचेस्ट सिटीका लागि गोल गर्दै उनले क्लब फुटबलमा २ सय गोल पूरा गरेका हुन् । अर्जेन्टिनी खेलाडी अगुरो २००६र ०७ को सिजनमा एथलेटिको मड्रिडबाट क्लब करियर शुरु गरेका उनी २०११ मा म्यानचेस्टर सिटी आएका हुन् । सिटीबाट अहिले सम्म ३२ गोल गर्दै उनी शीर्ष स्थानमा छन् ।

अगुरोले चेल्सी विरुद्ध १३ औं मिनेटमा गोल गर्दै २ सय गोल पुरा गरेका थिए । आजको खेलमा अगुरोको २ गोलको मद्दतले सिटीले कम्युनिटी फुटबलको उपाधि पनि जितेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस