कोरोनाप्रभाव खेलकुदमा : अमेरिकामा हुने विश्वकप लिग २ ट्राई सिरिज स्थगित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन ३०, शुक्रबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फाल्गुण ३०, काठमाडौं । कोरोनाकै कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आगामी अप्रिलमा अमेरिकामा हुने तय भएको विश्वकप लिग २ अन्तर्गत ट्राई सिरिज स्थगित भएको जनाएको छ ।
अप्रिल १ देखि ६ सम्म अमेरिकाको फ्लोरिडामा हुने भनिएको ट्राई सिरिजमा अमेरिका, स्कटल्याण्ड र युएईले ६ खेल खेल्ने तय थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस