फिफा बरियतामा नेपालको सुधार

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ माघ २७, बिहिबार (३ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

माघ २७,काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरियता सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको फेब्रुअरीको वरियतामा नेपालको दुई स्थान सुधार भएको हो । अघिल्लो महिना १ सय ६९ स्थानमा रहेको नेपाल पछिल्लो वरियतामा १ सय ६७ स्थानमा रहेको छ ।

यसै महिना मौरिससविरुद्ध घरेलु मैदान दशरथ रंगशालामा भएको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नेपालले जितेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस