विश्वकप फुटबलमा प्रयोग हुने बल सार्वजनिक

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ चैत्र १७, बिहिबार (३ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

चैत्र १७, काठमाडौँ । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा प्रयोग हुने बल सार्वजनिक भएको छ । आयोजक कतारले बुधबार विश्वकपमा प्रयोग हुने आधिकारिक बल सार्वजनिक गरेको हो ।

एडिडास कम्पनिले बनाएको बलको नाम ‘अल रिहला’ राखिएको छ । जसको अरबी अर्थ ‘यात्रा’ हुन्छ । कतार विश्वकप आगामी नोभेम्बर २१ देखि १८ डिसेम्बरसम्म हुनेछ ।

यस  संस्करणको विश्वकपमा ३२ टोलीको सहभागिता रहने छ । हालसम्म २७ राष्ट्र विश्वकपका लागि छनोट भईसकको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस