वैशाख २१, काठमाडौं । नेपाल र जिम्बाब्बे ए टिमबीचको अन्तिम टी-२० खेल नेपालले ८ विकेटले पराजित गरेको छ । यससँगै तीन टी-२० खेलको सिरिज १/१ को बराबरी भएको छ । पहिलो खेल जिम्बाब्बे ए ले जितेको थियो भने दोस्रो खेल वर्षाका कारण स्थगित भएको थियो ।