टी–२० विश्व कपको ट्रफी टुर आजदेखि सुरु

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ अषाढ २४, शुक्रबार (२ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

असार २४, काठमाण्डौ । आईसीसी पुरुष टी–२० विश्व कप क्रिकेटको ट्रफी टुर आज शुक्रवारदेखि सुरु भएको छ । पुरुष टी–२० विश्व कप क्रिकेट सुरु हुन एक सय दिनमात्रै बाँकी छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका अनुसार अक्टोबर १६ देखि अस्ट्रेलियामा सुरु हुने टी–२० विश्व कपको ट्रफी टुर आजदेखि सुरु भएको हो । विश्व कप सुरु हुनुभन्दा सय दिन अघिदेखि ट्रफीलाई विश्वका विभिन्न सहरमा पुर्‍याउने यात्रा सुरु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस