काठमाडौंमा हुने छैटौं साफ महिला च्याम्पियनसिपको तयारी पूरा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ भाद्र १७, शुक्रबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र १७, काठमाडौं । नेपाल फुटबल संघ एन्फाले भदौ २१ देखि असोज ३ सम्म काठमाडौंमा हुने छैटौं साफ महिला च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ । एन्फाले पत्रकार सम्मेलन गरेर सबै तयारी पूरा भएको जानकारी दिएको हो ।

प्रतियोगिता आयोजनाका लागि ३ करोड, ४७ लाख ६७ हजार ६८० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता आयोजनाका लागि दक्षिण एसियाली फुटबल फेडेरेसनले २ लाख ५० हजार डलर प्रदान गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस