सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ भाद्र २६, आईतबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र २६,काठमाडौँ । नाबालिक बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी श्‍याम ज्ञवालीले जानकारी दिए ।

लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस