धुनिबेशी-६ तल्लो बानियाँटारमा नगरस्तरीय फुटबल प्रतियोगिता हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ आश्विन ५, बुधबार (२ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

असोज ५, काठमाण्डौ । धादिङको धुनिबेशी नगरपालिका ६ तल्लो बानियाटारमा फुटबल प्रतियोगिता हुने भएको छ । स्वास्थ्य को लागि खेलकुद रास्ट्रको लागि खेलकुद भन्ने नाराको साथ धुनिबेशी नगरपालिका ६ तल्लो बानियाटारको खेलमैदानमा फुटबल प्रतियोगिता हुन लागेको हो । बडा दशैको अवसरमा धुनिबेशी नगरपालिकाको आयोजना तथा नौविशे युवा समुह धुनिबेशी ६ को समन्वयमा धुनिबेशी नगरस्तरीय 9/a side फुटबल प्रतियोगिता यहि असोज ९ गते देखि १६ गते सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा प्रथम हुनेलाइ नगद रु ५५ हजार ५ सय ५५ मेडल र प्रमाण पत्र ,दिद्तिया हुनेलाई २६ हजार ५ सय ५५ मेडल र प्रमाण पत्र , तेस्तै उत्क्रिस्ट खेलाडीलाई रु ५ हजार ५ सय ५५ मेडल र प्रमाण पत्र, उत्क्रिस्ट डिफेनडर लाइ रु २ हजार ५ सय २५ मेडल र प्रमाण पत्र,सर्वाधिक गोल कर्तालाई ३ हजार ३ सय ३५ मेडल र प्रमाणपत्र,सर्वाधिक गोल रक्षक लाइ रु २ हजार ५ सय २५ मेडल र प्रमाण पत्र पुरस्कार रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस