ए डिभिजन लिग पुस २६ गतेदेखि सुरु हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ कार्तिक २, बुधबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक २, काठमाण्डौ । शहीद स्मारक एु डिभिजन लिग फुटबल आउँदो पुसको ५ गतेदेखि सुरु हुने भएको छ । आज मङ्गलवार अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पंकजविक्रम नेम्वाङ र ए डिभिजन क्लबका प्रतिनिधिबीच भएको छलफलले लिग पुस ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो ।

लिग पुसको २६ देखि जेठको २० गतेसम्म अर्थात् पाँच महिनासम्म चल्नेछ । खेलहरू डबल राउन्ड रोबिनको आधारमा खेलाइने र सम्भव भएसम्म काठमाण्डौ उपत्यकाबाहिर पनि खेल हुने एन्फाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस