नवौँ राष्ट्रिय खेलकुदको आज समापन हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ कार्तिक ३, बिहिबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक ३, पोखरा । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज कात्तिक ३ गते समापन गरिने कार्यक्रम छ ।

प्रतियोगिताको आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार बिहीबार दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा गरिने भव्य समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस