टी–२० विश्व कप क्रिकेट सुपर १२ मा आज भारत र पाकिस्तान खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ कार्तिक ६, आईतबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कार्तिक ६, काठमाण्डौ । टी–२० विश्व कप क्रिकेट सुपर १२ मा आज पनि दुई वटा खेल हुँदैछ । आज भारत र पाकिस्तान तथा श्रीलङ्का र आयरल्यान्डबीच खेल हुनेछ ।

भारत र पाकिस्तानबीचको खेल दिउँसो पौने २ बजे मेलवर्नमा सुरु हुनेछ । भारत र पाकिस्तानबीचको यो खेललाई निक्कै महत्त्वका साथ हेरिएको छ । अहिलेसम्म भारत र पाकिस्तान १३ पटक खेलेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस