साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपाल आज भुटानसँग खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ कार्तिक १७, बिहिबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक १७, काठमाण्डौ । बंगलादेशमा भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल ढाकाको बीएसएसएसएमके स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस