काभा वुमन्स भलिबल

काभा वुमन्स भलिबल क्लब च्याम्पियन प्रहरी टिमलाई भव्य स्वागत (तस्विरसहित)

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ आश्विन ७, सोमबार (९ महिना अघि)
  • १४९ पटक पढिएको
काभा वुमन्स भलिबल क्लब च्याम्पियन प्रहरी टिमलाई भव्य स्वागत (तस्विरसहित)

असोज ७, काठमाडौँ । काभा महिला भलिबल क्लब च्याम्पियनसिप जितेको नेपाल पुलिस क्लबलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ।

सोमबार काठमाडौं आइपुगेको क्लवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्याण्डबाजा सहित भव्य स्वागत गरेको हो। माल्दिभ्सको मालेमा शनिबार भएको फाइनलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबमाथि ३-० को सोझो सेटमा जितसहित उपाधि हात पारेको थियो। पुलिसले अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो।

#काभा वुमन्स भलिबल

ताजा अपडेट

खोजी गर्नुहोस