कोरोनाः साउदीले पनि लगायो ९ देशका नागरिकलाई प्रतिबन्ध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २६, सोमबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फाल्गुण २६, काठमाण्डौ । साउदी अरेबियाले पनि ९ देशमा आवतजावतमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै साउदीले आजै (सोमबार) देखि लागू हुने गरी यस्तो निर्णय गरेको गरेको गल्फ न्युजले जनाएको छ । प्रतिबन्ध लगाइएका देशमा यूएई, कुवेत, बहराइन, इजिप्ट, इराक, लेबनान, इटाली, दक्षिण कोरिया र सिरिया छन्।

आइतबार नै साउदीले त्यहाँका विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको थियो । त्यहाँका शिक्षामन्त्री हमाद अल शेखले कोरोना भाइरसको संक्रमणको अवस्था हेरेर थप निर्णय गर्दै जाने बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस