बिश्व कोरोना अपडेट : २४ घन्टामा ५ हजार ७८४ जनाको मृत्यु, ब्राजिलमा सबैभन्दा बढी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ ८, मंगलबार (३ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार ८, काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा ५ हजार ७८४ जनाको मृत्यु भएको छ । ब्राजिलमा सबैभन्दा बढी ८९९ जनाको मृत्यु भएको छ भने ४१ हजार ८७८ जना संक्रमित थपिएका छन् ।

यस्तै भारतमा ८४६, कोलम्बियामा ६४८, अर्जेन्टिनामा ४४७, रुसमा ४४०, इन्डोनेसिष्यामा २९४, अमेरिकामा १९६, इरानमा १३६, चिलीमा १३२, फिलिपिन्समा १२८, पाराग्वेमा ११० जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस