एसिया कप क्रिकेट अन्तर्गत आज बंगलादेश र श्रीलंका प्रतिस्पर्धा गर्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ भाद्र १६, बिहिबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र १६, काठमाण्डौ । एसिया कप क्रिकेट अन्तर्गत बिहीबार बंगलादेश र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।

आजको खेलमा दुबै टोली पहिलो जित निकाल्ने योजनामा हुनेछन् । प्रतियोगितामा हालसम्म दुई टोलीले जित निकाल्न सकेका छैनन् । आजको खेलमा जित निकाल्ने टोली सुपर चारमा स्थान बनाउने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस