नवौंँ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता आजदेखि सुरु

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ भाद्र २३, बिहिबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र २३, काठमाण्डौ । नवौंँ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद भने असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ । तर, पुरुष क्रिकेट त्यसअगाडि नै सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन आज चार खेलहरु हुँदैछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस