सांसदका पिएको तलब अब उनीहरूकै खातामा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ पौष २७, शुक्रबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष २७, काठमाडौं । संसद्का पदाधिकारी र सांसदका स्वकीय सचिव (पिए) काे तलब अब उनीहरूकै खातामा जाने भएको छ।

संघीय संसद् सचिवालयले पुसदेखि स्वकीय सचिवालयका कर्मचारीको तलब कट्टा गरी सांसद तथा तथा पदाधिकारीको तलब पठाउने भएको हो।

सांसदले आफन्तलाई स्वकीय सचिव राखेको तथा उनीहरूको पारिश्रमिकसमेत आफैंले बुझ्ने गरेको समाचार सार्वजनिक भएपछि संसद् सचिवालयले पिएको तलब सांसदको खातामा पठाउन रोक लगाएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस