धादिङमा छोरालाई बचाउन गएकी आमाको छोरासँगै लडेर मृत्यु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० जेष्ठ १६, मंगलबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

धादिङ – धादिङमा भिरबाट लडेर आमा छोराको मृत्यु भ्एको छ ।

बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर-२ मा लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो।

घाँस काट्न गएका बेला उनीहरूको लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

छोरालाई राखेर घाँस काट्न लागेकी अप्सरा छोरा लडेपछि बचाउन जाँदा उनको पनि मृत्यु भएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस