प्रधानमन्त्री ‘प्रचण्ड’ इटाली भ्रमणमा जाने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० श्रावण ३, बुधबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमणमा जाने भएका छन् । आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भ्रमण स्वीकृत गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस