राजेन्द्र श्रेष्ठले पाए जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० आश्विन १२, शुक्रबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज १२, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले पाएका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेपछि श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

यादवले आफू फर्किएर नआउञ्जेलसम्मका लागि का.वा अध्यक्षको रुपमा अध्यक्षले गर्ने सम्पूर्ण कार्र्यहरु गर्ने गरी जिम्मेवारी तोकेका छन् ।

यादव असोज २३ गते नेपाल फर्किने कार्यक्रम छ । 

ताजा अपडेट

खोजी गर्नुहोस