एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० आश्विन १३, शनिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज १३, काठमडौँ । नेकपा एमालको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा ढुंगेल विजयी भएका हुन् । उनले अर्का प्रत्यासी कृष्णप्रसाद दाहाल पराजित गरे ।

अन्तिम मतपरिणमअनुसार ढुंगेलले ६९६ मत पाएर विजयी भए भने दाहालले ४३९ मत पाए । यस्तै उपाध्यक्षमा दावादोर्जे लामा तथा सचिवमा नवराज सिलवाल विजयी भएका छन् । सिलवाल एक मतले विजयी भएका हुन् ।

पार्टी कार्यालय च्यासलमा सम्पन्न भएको मतदानमा कुल एक हजार १३५ मत खसेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस