कांग्रेसको चियापान कार्यक्रम आज गर्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० कार्तिक ११, शनिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक ११, काठमाडौँ । नेपाली कांग्रेसले आज शनिबार दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन शुभकामना आदान प्रदान तथा चियापान आयोजना गर्न लागिएको कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

कांग्रेसले हरेक वर्ष कोजाग्रत पूणिर्माको अवसरमा गर्ने चियापान कार्यक्रम यस वर्ष पनि जारी राखेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस