नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १३, आईतबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुन १३, भरतपुर । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ–मुग्लिनका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस