निजगढमा शंकास्पद वस्तु विस्फोट, एकजनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १४, सोमबार (१ साल अघि)
  • १५ पटक पढिएको
निजगढमा शंकास्पद वस्तु विस्फोट, एकजनाको मृत्यु

फागुन १४, काठमाडौँ । बाराको निजगढमा शंकास्पद वस्तु विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा पाँचजना घाइते भएका छन् । कवाडीले ल्याएको शंकास्पद वस्तु वर्कशपमा ल्याएर खोल्दा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

ज्यान गुमाउनुहुने सोही वर्कशपका सञ्चालक छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस