नेप्से र सिडिएसीद्वारा पूँजीगत लाभकर घटाउनेसहित १५ बुँदे सुझाव पेश

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र २, शुक्रबार (१ साल अघि)
  • ३० पटक पढिएको
नेप्से र सिडिएसीद्वारा पूँजीगत लाभकर घटाउनेसहित १५ बुँदे सुझाव पेश

चैत्र २, काठमाण्डौँ । नेपाल स्टक एक्सचेञ्ज र सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ लिमीटेडले होल्डिङ अवधिको आधारमा पूँजीगत लाभकर निर्धारण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

पूँजीबजार सुधारका लागि बजारको नियामक धितोपत्र बोर्डमा १५ बुँदे सुझावमा उनीहरुले यस्तो प्रस्ताव गरेका हुन् । उनीहरुले बुझाएको लिखित सुझावमा ५ वर्षभन्दा बढीको होल्डिङमा पूँजीगत लाभकर नलाग्ने व्यवस्था हुनुपर्ने भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस