सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ४, आईतबार (१ साल अघि)
  • २४ पटक पढिएको
सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित

चैत्र ४, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति प्रतिनिधि सभाबाट शोक प्रस्ताव पारित गरेको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले उनको निधन भएको जानकारी गराउँदै शोक प्रस्ताव पारित गर्नका लागि प्रस्ताव राखेका थिए। उनको प्रस्ताव सर्वसम्मतीले पारित भएको छ । शोक प्रस्ताव पारित भएसँगै बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस