दीपक मनांगेले छोडे एकीकृत समाजवादी पार्टी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ५, सोमबार (१ साल अघि)
  • ५३ पटक पढिएको
दीपक मनांगेले छोडे एकीकृत समाजवादी पार्टी

चैत्र ५, काठमाडौँ । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले पार्टी परित्याग गरेका छन् ।

उनले आज नेकपा एकीकृत समाजवादी परित्याग गरेका हुन् । उनले प्रदेशसभा सचिव हरिराज पोखरेललाई पाटीइ परित्याग गरेको जानकारी दिए ।
‘स्वतन्त्र रूपमा म जनताको मन जितेर निर्वाचित भएको हुँ र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्चाई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन माग गर्दछु,’ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस