पक्राउ परेका पूर्वसभामुख महरालाई काठमाडौं ल्याइयो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ५, सोमबार (१ साल अघि)
  • ११ पटक पढिएको
पक्राउ परेका पूर्वसभामुख महरालाई काठमाडौं ल्याइयो

चैत्र ५, काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ ।

रुपन्देहीको भैैरहवाबाट सोमबार पक्राउ परेका उनलाई यति एअरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस