माओवादी पदाधिकारी बैठक बस्दै, महरा बारे छलफल हुने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० चैत्र ६, मंगलबार (१ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

चैत्र ६, काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि भिन्न परिस्थितिमा छलफल गर्नका लागि बैठक बोलाइएको हो । बैठक बिहान ८ बजे देखि सुरू हुनेछ ।

बैठकमा समसमायिक राजनीतिक विषयमा कुराकानी हुने तथा पदाधिकारीदेखि केन्द्रिय नेताहरूको कार्यविभाजनको बारेमा पनि छलफल हुने जनाइएको छ ।

महरामाथि विद्युतीय चुरोट भेपमा सुन तस्करी गरेको आरोप छ ।

ताजा अपडेट

खोजी गर्नुहोस