प्रतिनिधि सभा बैठक जारी {LIVE}

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ७, बुधबार (१ साल अघि)
  • २५ पटक पढिएको
प्रतिनिधि सभा बैठक जारी {LIVE}

चैत्र ७, काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बिहान ११ बजेबाट नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सुरु भएको हो ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन आई एस एको स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस