‘रवि लामिछाने आफैँ बोक्सी आफैँ झाँक्री बनेका छन्’ : गोपालमान श्रेष्ठ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ७, बुधबार (१ साल अघि)
  • २३ पटक पढिएको
‘रवि लामिछाने आफैँ बोक्सी आफैँ झाँक्री बनेका छन्’ : गोपालमान श्रेष्ठ

चैत्र ७, काठमाडौँ । नेपाली कांग्रेसका नेता ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नभई उनको प्रवृतिको विरोधमा रहेको बताएका छन् ।
श्रेष्ठले विभिन्न भ्रष्टाचार प्रकरणहरुहरुमा मुछिएका आरोपित व्यक्ति नै गृहजस्तो छानविन गर्ने ठाउँमा बस्न नहुने भन्दै लामिछानेले नैतिकता देखाउनपर्नेमा जोड दिए ।

गृहमन्त्री लामिछाने अहिले आफै बोक्सी आफै धामी बनिरहेको समेत नेता श्रेष्ठको आरोप छ । यस्तै सहकारीमा ठगीएका पीडितलाई न्याय र क्षतीपुर्ती दिनतर्फ लाग्नुपर्ने सरकार उल्टै भ्रष्ट र आरोपितलाई जोगाउनतर्फ लागिरहेको भन्दै आपत्ती जनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस