रेशम चौधरीको रिट आज ‘हेर्न नभ्याइने’ मा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ९, आईतबार (१ साल अघि)
  • ४५ पटक पढिएको
Post Thumbnail

बैशाख ९, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नाउपाका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता चौधरी र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ हुन सकेन । यस मुद्दालाई आज ‘ह‍ेर्न नभ्याइने’ सूचीमा राखिएको छ ।

मुद्दाको सुनुवाइका लागि पेशी न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासमा तोकिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस