महोत्तरी आगलागी प्रभावित : डा. सीके राउतद्वारा ग्यास सिलिण्डर सहयोग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २१, शुक्रबार (१ साल अघि)
  • ९४ पटक पढिएको
महोत्तरी आगलागी प्रभावित : डा. सीके राउतद्वारा ग्यास सिलिण्डर सहयोग

दिपू वर्णवाल

बैशाख २१, वीरगञ्ज । महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई जनमत पार्टीका अध्यक्ष डा सीके राउतले ग्यास सिलिण्डर सहयोग गरेका छन् ।

आगलगी प्रभावित क्षेत्रको अवलोकनमा पुगेका अध्यक्ष डा राउतले १०४ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर सहयोग गरेका हुन् ।
मटिहानीका मेयर हरि प्रसाद मण्डलले मटिहानी नगरपालिका ७ जरलहवा बस्तीमा वैशाख १४ गते भीषण आगलागी हुँदा १०४ परिवारको करिब अढाई सय घर जलेको थियो । आगलागीबाट करोडौंको धनमाल जलेर खरानी बन्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस