१२ मा अध्ययनरत एक छात्रा घाइते

झापामा छात्रामाथि गोली प्रहार, एक युवक फरार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २१, शुक्रबार (१ साल अघि)
  • १६८ पटक पढिएको
झापामा छात्रामाथि गोली प्रहार, एक युवक फरार

बैशख २१, काठमाडौँ । झापाको दमकमा गोली लागेर एक जना विद्यार्थी घाइते भएकी छन् ।

शुक्रबार दिउँसो सिराहाका एक युवकले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ मा अध्ययनरत एक छात्रा घाइते भएकी हुन् । गोली हानेर ती युवक भागेको छन् । फरार युवकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । छात्रार्को दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस