दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ७, सोमबार (८ महिना अघि)
  • ७२ पटक पढिएको
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट

असोज ७, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीरकण रिट दिइएको छ ।

प्रसाईका कानुन व्यवसायी अदालतमा रिट दिएका हुन् ।

रिटको अध्ययन भइरहेको अदालत स्रोतले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस