सनराइज बैंकको १०,००,००० थान ऋणपत्र सूचीकरण सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ अषाढ २७, शुक्रबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असार २७, काठमाडौँ । सनराइज बैंक लिमिटेडको १०,००,००० थान ऋणपत्र सूचीकरण सम्झौता भएको छ ।

बैंक र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच प्रतिसेयर अंकित तथा चुक्ता मूल्य १००० रुपैयाँ कायम भएको सनराइज बैंकको १०,००,००० थान ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको बैंकले जनाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस