माथिल्लो कर्णाली जलविद्युत् आयोजना जीएमआरले नबनाए अर्को कम्पनी बनाउछ : भारत

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ भाद्र २९, आईतबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र २९,काठमाडौँ । भारतको ऊर्जा राज्यमन्त्री आरके सिंहले माथिल्लो कर्णाली जलविद्युत् आयोजना (९०० मेगावट) जीएमआरले नबनाए भारतकै अर्को कम्पनीले बनाउन सक्ने बताएका छन् । नेपाल–भारत ऊर्जामन्त्रीबीच गत बिहीवार काठमाडौँमा भएको बैठकमा उनले यस्तो बताएका हुन् ।

सकेसम्म जीएमआरले नै बनाओस, नभए अन्य भारतीय कम्पनी खोजीने उनको मनसाय रहेको बैठकका सहभागीमध्ये एक नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस