लिभरपुलका स्टार फरवार्ड मोहमद सालाहले अफ्रिका कप अफ नेसन्स छनोटको २ खेल गुमाउने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ कार्तिक २७, बुधबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक २७, काठमाडौं । ईजिप्ट तथा लिभरपुलका स्टार फरवार्ड मोहमद सलाहाले अफ्रिका कप अफ नेसन्स छनोटको दुई खेल गुमाउने भएका छन् ।

प्रिमियर लिगअन्तर्गत आईतबार म्यान्चेष्टर सिटीविरुद्व को खेलमा चोट बोकेका सलाहले केन्या र कोमोरसविरुद्वको छनोट खेल गुमाउने भएका हुन् ।

सलाहाले कायरोमा मंगलबार चोटको परिक्षण गरेका थिए ।

‘चोट निको हुन केही समय उपचारको आवश्यकता देखिएको छ’ ईजिप्टले बिज्ञप्तीमार्फत उल्लेख गरेको छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस