अफताब आलमलाई कहाँ सार्ने ? माघ २ मा टुंगो लाग्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ पौष १८, शुक्रबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

पौष १८, काठमाण्डौँ । पुर्वपक्षका लागि कारागारमा रहेका रौतहटका मोहमद अफताब आलम प्रतिवादी रहेको कर्तब्य ज्यान तथा ज्यान मार्ने उद्योगको मुद्दा पर्सामा सार्ने नसार्ने किनारा आगामी २ माघमा मात्र लाग्ने भएको छ ।

रौतहट जिल्ला अदालतमा सो मुद्दाको स्वच्छ सुनुवाइमा असर पर्ने भन्दै वादीका तर्फबाट नारायणसिंह राजपुतसहित नेपाल सरकारले पर्सामा मुद्दाको सुनुवाइ सार्न चाहेकमो विषयमा बिहीवार सार्ने नसार्ने किनारा लाग्न नसकेको हो ।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका मुख्य न्यायधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारूको संयुक्त इजलासले सो मुद्दा पर्सा स्थानान्तरण हुने नहुनेबारे ११ जना कानून व्यवसायीको बहस सुनुवाइ गरेको थियो । राजधानी दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस