कांग्रेस सभापति भेला, निर्णय मान्दैनौं

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ पौष २२, मंगलबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष २२, काठमाण्डौँ । कांग्रेसका जिल्ला सभापतिहरुले महासमिति बैठकको सुझावविपरीत पार्टी केन्द्रीय समितिले गरेका निर्णय मान्न बाध्य नहुने चेतावनी दिएका छन् । यस्तै नेतृत्वबात लगातार विधान मिचिएको भन्दै सभापतिहरुले त्यसलाई अस्वीकार गर्ने बताएका छन् ।

केन्द्रीय कार्यसमितिले पुस ११ गते १४ औं महाधिवेशन कार्यतालिका, विभाग संख्या बढाउने, तरुण दलको कार्यकाल ६ महिना थप्नेलगाएतको निर्णय गरेको थियो ।

जिल्ला सभापतिहरु क्रियाशील सदस्यसम्वन्धी विधान निलम्बनबारे आपत्ति जनाएका छन् । कांग्रेस संस्थापनइतर समूहले सोमबार आयोजना गरेको भेलामा उनीहरुले नेतृत्वले पार्टीलाई विधानविपरीत सञ्चालन गर्न खोजेको भन्दै आरोप लगाएका छन् । अन्नपूर्ण दैनिकबाट

ताजा अपडेट

खोजी गर्नुहोस