अन्तत : बागमती र हेटौंडा नेकपा संसदीय दलबाट अनुमोदन

Post Thumbnail

पौष २५, काठमाण्डौँ । प्रदेश नम्बर ३ को नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्ने निर्णय नेकपाको प्रदेश संसदीय दलले गरेको छ । हेटौंडामा शुक्रवार बसेको संसदीय दलको बैठकमा दलका नेता समेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलले सांसदहरूको असन्तुष्टिका बावजुद् पनि प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय पारित भएको घोषणा गरेका हुन् ।

यसअघि नेकपाको केन्द्रीय सचिवालय बैठकले प्रदेशको नाम र राजधानीका सम्बन्धमा निर्णय गर्दै सोहीअनुसार गर्न पार्टी कमिटी र संसदीय दललाई निर्देशन दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस