नेकपामा सभामुख छनौट गलपासो बन्दै, आजको बैठक माघ ६ गतेसम्मको लागी स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष २७, आईतबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पौष २७, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सभामुखको कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएकोमा बिना निष्कर्ष टुङ्गिएको छ । छलफलमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सहभागी थिइन् ।

कुरा नमिलेपछि आइतबार दिउँसो १ बजे निर्धारित संसद बैठक अब आउँदो माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

फोटो : फाईल

ताजा अपडेट

खोजी गर्नुहोस