कांग्रेसका नेता पौडेलद्धारा भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ १, बुधबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ १, काठमाण्डौ । उपचारको शिलशिलामा नयाँ दिल्लीमा पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । उनले बुधबार दिउँसो भारतीय रक्षामन्त्री सिंहसँग भेटवार्ता गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् ।

नेता पौडेलले सिंहसँगको भेटवार्तामा दुई मुलुकबीचको सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल भएको जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस