राप्रपाको पूर्ण बैठक माघ १७ गतेदेखि काठमाडौंमा हुने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ २, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ २, काठमाण्डौ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय कार्यसमितिको पूर्ण बैठक माघ १७ गतेदेखि काठमाडौंमा हुने भएको छ ।

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार उक्त बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको भावी कार्यनीति र कार्यक्रम तय गरिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस